प्रस्तावना
प्रमाणीकरण मितिः
२०७५।१२।१५
संवत् २०७५ सालको ऐन नं. ३६
लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: लेखापरीक्षण सम्बन्धी कानूनलाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, संघीय संसद्ले यो ऐन बनाएको छ।
legal
31 sections · pick any section in the table of contents to read the stored legal text.