Back to Law Library

मध्यस्थता ऐन २०५५

52 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

लालमोहर र प्रकाशन मिति

२०५६।१।२।५

संशोधन गर्ने ऐन                                                  प्रमाणीकरण र प्रकाशन मिति

१. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४                       २०६४।५।९

२. गणतत्र सुदृढीकरण तथा केही नेपाल कानून                        २०६६।१०।७

संशोधन गने ऐन, २०६६

२०५६ सालको ऐन नं. १

मध्यस्थता सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: मध्यस्थता सम्बन्धी प्रचलित कानूनी व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।