Back to Law Library

करार ऐन २०५६

104 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

लालमोहर र प्रकाशन मिति

२०५७|०३|१४

२०५७ सालको ऐन नं. ३

संशोधन

१. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४                                                                          २०६४|०५|०९

 

करार सम्बन्धी कानुनको व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना ; करार सम्बन्धी प्रचलित कानुन व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएको छ।